ठ्याङठ्याङ
Romanized: thyaangathyaanga, thyaangathyaang, thyaangathyanga, thyangathyaanga
धातुका भाँडाकुँडा ठोकिँदाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. ठ्याङ (द्वि.)]
१.
धातुका भाँडाकुँडा ठोकिँदाको किसिमले।
२.
बारम्बार ठक्कर लाग्ने गरी।
३.
रुख, बाँस आदि काट्ता आवाज निस्कने चालमा।