ट्याङठ्याङ

Romanized: tyaangathyaanga, tyaangathyaang, tyaangathyanga, tyangathyaanga

धातुका भाँडाकुँडा ठोकिए हैं। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल ठ्याङ्+अ (द्वि.)]

१.
धातुका भाँडाकुँडा ठोकिए हैं।
२.
बारम्बार ठक्कर लाग्ने गरी।
३.
रुख, बाँस आदि काट्ता आवाज निस्कने चालमा।

सम्बन्धित शब्दहरू