ऱ्याङठ्याङ
Romanized: yaangathyaanga, yaangathyaang, yaangathyanga, yangathyaanga
टाकटुक्क मिल्ने कुनै कामकुरो; तारतम्य; ठिकठाक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अनुकरण मूल]
१.
टाकटुक्क मिल्ने कुनै कामकुरो; तारतम्य; ठिकठाक।
२.
परस्परमा राय मिल्ने काम; मतैक्य।