ऱ्याङऱ्याङ

Romanized: yaangayaanga, yaangayaang, yaangayanga, yangayaanga

भित्री भाग जताततै खुला छोड्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल ऱ्याङ् (द्वि.)]

१.
भित्री भाग जताततै खुला छोड्ने गरी।
२.
(नाम) त्यस्तो खुला छोड्ने काम वा चाल।

सम्बन्धित शब्दहरू