खपऱ्याङ
Romanized: khapayaanga, khapayaang, khapayanga, khapayang
बाँसको सुकेपछि आफैं फुक्लिएर झर्ने खबटा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [खपरा+याङ]
१.
बाँसको सुकेपछि आफैं फुक्लिएर झर्ने खबटा।
२.
तराईमा बढी प्रयोग हुने, माटाको टायलजस्तो छाउने साधन; एक प्रकारको टायल; सिँगटी।