खपर्‍याङ

Romanized: khaparyaanga, khaparyaang, khaparyanga, khaparyang

तराईमा बढी प्रयोग हुने, माटाको टायलजस्तो छाउने साधन; एक प्रकारको टायल; झिँगटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [खपरा+याङ]

१.
तराईमा बढी प्रयोग हुने, माटाको टायलजस्तो छाउने साधन; एक प्रकारको टायल; झिँगटी।
२.
बाँस वा केराको सुप्लो; खपडा।

सम्बन्धित शब्दहरू