जङमऱ्याङ

Romanized: jangamayaanga, jangamayaang, jangamayanga, jangamayang

शरीरमा पीडा नपर्ने खालको साधारण परिश्रम; हल्का किसिमको मिहिनेत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
शरीरमा पीडा नपर्ने खालको साधारण परिश्रम; हल्का किसिमको मिहिनेत।
२.
(क्रियाविशेषण) त्यस्तो किसिमको परिश्रम वा मेहनत हुने गरी।

सम्बन्धित शब्दहरू