गडऱ्याङ
Romanized: gadayaanga, gadayaang, gadayanga, gadayang
चट्याङ पर्दा वा मेघ गर्जदा ठुलो आवाज आउने किसिमसित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अरबी मू. गडऱ्याङ्+अ (द्वि.)]
1
चट्याङ पर्दा वा मेघ गर्जदा ठुलो आवाज आउने किसिमसित।