ठ्याङठुङ
Romanized: thyaangathunga, thyaangathung, thyangathunga, thyangathung
ठोस वस्तुहरूलाई लगातार ठोक्दाको आवाजले; ठ्याङठ्याङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) ठ्याङ]
1
ठोस वस्तुहरूलाई लगातार ठोक्दाको आवाजले; ठ्याङठ्याङ।