ठ्याकठुक
Romanized: thyaakathuka, thyaakathuk, thyakathuk, thyakathuka
कुनै कामकुरो गडबड नपरी मिल्ने किसिमले; टाकटुक्क । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
1
कुनै कामकुरो गडबड नपरी मिल्ने किसिमले; टाकटुक्क ।