ठाकठुक

Romanized: thaakathuka, thaakathuk, thakathuk, thakathuka

चर्काचर्की नपरेको सानो खालको झगडा; साधारण भनाभन । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ ठाकठोक]

१.
चर्काचर्की नपरेको सानो खालको झगडा; साधारण भनाभन ।
२.
(क्रियाविशेषण) सामान्य रूपमा बाझाबाझ भएर ।
३.
कुनै कामकुरो वा विषयवस्तु ठिकसँग मिल्ने गरी।
४.
हलुका चालले ठक्कर लाग्ने गरी।
५.
सम्भोग क्रिया।

सम्बन्धित शब्दहरू