ठ्याकठ्याक

Romanized: thyaakathyaaka, thyaakathyaak, thyaakathyaka, thyakathyaaka

ठोक्दाको किसिमले; ट्याकट्याक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अमू. (द्वि.) ठ्याक]

१.
ठोक्दाको किसिमले; ट्याकट्याक।
२.
मिलाउँदा वा मिलाएर राख्दाको किसिमले।
३.
ठकठक।

सम्बन्धित शब्दहरू