ठ्याकप्वा

Romanized: thyaakapvaa, thyaakapva, thyakapvaa, thyaakapwaa

गाराको सुर मिलाउन प्रयोग गरिने घन्टीका आकारको सामान; साहुल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [नेवारी]

1
गाराको सुर मिलाउन प्रयोग गरिने घन्टीका आकारको सामान; साहुल।

सम्बन्धित शब्दहरू