ठ्याँक

Romanized: thyaamka, thyaamk, thyaanka, thyamk

कसैलाई घाँटी समातेर गरिने घोक्याइ वा मुन्ट्याइ; गलहत्ती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [ठक्कर]

१.
कसैलाई घाँटी समातेर गरिने घोक्याइ वा मुन्ट्याइ; गलहत्ती।
२.
कुनै कामकुरामा कसैलाई बोल्न नसक्ने गरी दिइने ठक्कर वा जवाफ ।
३.
डन्डीबियोको खेलमा डन्डीले बियोलाई टाढा हुत्त्याउने काम।
४.
खेल, कुस्ती आदिमा अरूको बल, तुजुक आदि झार्ने काम; हार; पराजय।

सम्बन्धित शब्दहरू