ग्वाक्क
Romanized: gvaakka, gvaakk, gwaakka, gvakk
भएभरको एकैचोटि दिएर वा पाएर; डक्क; ग्वाम्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अरबी मू. ग्वाक्क]
1
भएभरको एकैचोटि दिएर वा पाएर; डक्क; ग्वाम्म।