ग्वाके
Romanized: gvaake, gwaake, gwake, gbaake
धानका बोटमा लाग्ने एक जातको किरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
धानका बोटमा लाग्ने एक जातको किरो।