ख्याकख्याके

Romanized: khyaakakhyaake, khyaakakhyake, khyakakhyaake, khyakakhyake

ख्याकख्याक गरेर कराउने, स्यालजस्तो र स्यालकै जातको जङ्गली जन्तु; हाप्सिलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
ख्याकख्याक गरेर कराउने, स्यालजस्तो र स्यालकै जातको जङ्गली जन्तु; हाप्सिलो।

सम्बन्धित शब्दहरू