ख्याक

Romanized: khyaaka, khyaak, khyak, khyaka

प्रायः सहरका पुराना ठुला घरका अँध्यारो कुनामा बस्ने र तर्साउने भनिएको भूत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [नेवारी ख्या]

१.
प्रायः सहरका पुराना ठुला घरका अँध्यारो कुनामा बस्ने र तर्साउने भनिएको भूत।
२.
(विशेषण) साह्रै दुब्लो र बुढो।

सम्बन्धित शब्दहरू