ख्याकख्याक
Romanized: khyaakakhyaaka, khyaakakhyaak, khyaakakhyaka, khyakakhyaaka
खोक्ता घाँटीबाट निस्कने आवाज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी मू. ख्याक्+अ (द्वि.)]
१.
खोक्ता घाँटीबाट निस्कने आवाज।
२.
(क्रियाविशेषण)
ख्याकख्याक आवाज आउने गरी।