ख्वाकख्वाक
Romanized: khvaakakhvaaka, khvaakakhvaak, khvaakakhvaka, khvakakhvaaka
घाँटीबाट लगातार खोकेको जस्तो धोत्रो आवाज निस्कने गरी; ख्याकख्याक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अरबी मू. ख्वाक्+अ (द्वि.)]
१.
घाँटीबाट लगातार खोकेको जस्तो धोत्रो आवाज निस्कने गरी; ख्याकख्याक।
२.
लगातार आवाज आउने गरी (खोक्ने किसिम)।