एकछाके

Romanized: ekachhaake, ekachhake, ekachaake, ekachake

व्रत आदिका लागि वा स्वास्थ्यका दृष्टिले एक छाक मात्र खाने दिन; श्राद्धको अघिल्लो दिन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
व्रत आदिका लागि वा स्वास्थ्यका दृष्टिले एक छाक मात्र खाने दिन; श्राद्धको अघिल्लो दिन।
२.
दिनभरमा एकछाक मात्र खाने; एकछाकी।

सम्बन्धित शब्दहरू