एकछापे
Romanized: ekachhaape, ekachhape, ekachaape, ekachape
नेपालमा राणाशासनको समयमा मुख्तियारको मात्र छाप लागेको कागत; एउटै मात्र छाप लागेको कागत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [एक छापे]
1
नेपालमा राणाशासनको समयमा मुख्तियारको मात्र छाप लागेको कागत; एउटै मात्र छाप लागेको कागत।