एकछाक
Romanized: ekachhaaka, ekachhaak, ekachhaka, ekachhak
एक दिनमा कुनै पनि समय एकपल्ट मात्र खाना खाने काम; त्यसरी खाइने खाना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [एक छाक]
१.
एक दिनमा कुनै पनि समय एकपल्ट मात्र खाना खाने काम; त्यसरी खाइने खाना।
२.
एकछाकी; हविष्य भोजन।