एकछाँटा
Romanized: ekachhaamtaa, ekachhaamta, ekachhamtaa, ekachhaantaa
एउटा रङमा अर्को रङ नमिसिएको; एउटामात्र रङ भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
एउटा रङमा अर्को रङ नमिसिएको; एउटामात्र रङ भएको।
२.
कुनै किसिमको दाग नभएको; निक्खर।