अष्टछाप
Romanized: ashtachhaapa, ashtachhaap, ashtachhapa, astachhaapa
गोस्वामी विट्ठलनाथजीले तर्जुमा गरेको सर्वोत्तम पुष्टिमार्गी (सूरदास, कुम्भनदास, परमानन्ददास, कृष्णदास,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
गोस्वामी विट्ठलनाथजीले तर्जुमा गरेको सर्वोत्तम पुष्टिमार्गी (सूरदास, कुम्भनदास, परमानन्ददास, कृष्णदास, छीतस्वामी, गोविन्दस्वामी, चतुर्भुजदास र नन्ददास) कविहरूको एउटा वर्ग।