अष्टभाव
Romanized: ashtabhaava, ashtabhaav, ashtabhava, ashtabhaawa
वैद्यशास्त्रअनुसार रोगी वा प्राणीका आठ प्रकारको भाव (स्तम्भ, स्वेद, रोमाञ्च, स्वरभङ्ग, कम्प, वैवर्ण्य,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
वैद्यशास्त्रअनुसार रोगी वा प्राणीका आठ प्रकारको भाव (स्तम्भ, स्वेद, रोमाञ्च, स्वरभङ्ग, कम्प, वैवर्ण्य, अवैश्वर्य, अश्रुपात)।