अछापे

Romanized: achhaape, achhape, achaape, achape

छाप नलगाइएको; छाप नभएको; विनाछापको। (छाप नहुँदा अड्डाखाना वा कार्यालयका चिठीपत्रमा अछापे जनाई बाहिर पठाउने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [अ+छापे]

1
छाप नलगाइएको; छाप नभएको; विनाछापको। (छाप नहुँदा अड्डाखाना वा कार्यालयका चिठीपत्रमा अछापे जनाई बाहिर पठाउने गरिन्छ।)।

सम्बन्धित शब्दहरू