औँठाछाप
Romanized: aumthaachhaapa, aumthaachhaap, aumthaachhapa, aumthachhaapa
कुनै लेनदेन वा कारोबार गर्दा प्रमाणका रूपमा लेखिएको कागतमा लगाइने हातका बुढी औँलाको ल्याप्चे; सहीछाप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै लेनदेन वा कारोबार गर्दा प्रमाणका रूपमा लेखिएको कागतमा लगाइने हातका बुढी औँलाको ल्याप्चे; सहीछाप।