अछामी

Romanized: achhaami, achhami, achhaamee, achaami

अछाममा बसोबास गर्ने वा त्यहाँ जन्मिएर अन्यत्र बसोबास गर्ने व्यक्ति; अछाममा उत्पादित वस्तु; अछाममा पाइने वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [अछाम्+ई]

1
अछाममा बसोबास गर्ने वा त्यहाँ जन्मिएर अन्यत्र बसोबास गर्ने व्यक्ति; अछाममा उत्पादित वस्तु; अछाममा पाइने वा अछामसँग सम्बिधत कुरा; अछाम जिल्लाको।

सम्बन्धित शब्दहरू