ग्वाक
Romanized: gvaaka, gvaak, gwaaka, gvak
खेतमा कान्लामुनिको पोतेला; कान्लामुनि निस्किएको जमिन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
खेतमा कान्लामुनिको पोतेला; कान्लामुनि निस्किएको जमिन।
२.
बादल, कुइरो बढी लाग्ने ठाउँमा कोदाको बाला, मकैका घोगा आदि सुकाउन निश्चित ठाउँमा थन्क्याउने काम।