ग्वाँक
Romanized: gvaamka, gvaamk, gvaanka, gwaamka
चङ्गाका दुई पखेटाको वजन मिलाउन एकातिर अड्काइने कागतको टुक्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [नेवारी]
1
चङ्गाका दुई पखेटाको वजन मिलाउन एकातिर अड्काइने कागतको टुक्रो।