ग्वाँ

Romanized: gvaam, gvaan, gwaam, gvan

गाईगोरु जुधेर हारेपछि कराउँदाको आवाज; जुध्दा हार्ने साँढेको आवाज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अमू.]

१.
गाईगोरु जुधेर हारेपछि कराउँदाको आवाज; जुध्दा हार्ने साँढेको आवाज।
२.
पराजित भएको स्थिति; पराजय; हार।

सम्बन्धित शब्दहरू