च्वाँक्क

Romanized: chvaamkka, chvaamkk, chvamkka, chvaankka

च्वाँक आवाज गरी भुर्र उड्ने वा त्यस्तो आवाजले भाग्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

1
च्वाँक आवाज गरी भुर्र उड्ने वा त्यस्तो आवाजले भाग्ने गरी।

सम्बन्धित शब्दहरू