चुँक्क
Romanized: chumkka, chumkk, chunkka, chunkk
सानो स्वरमा कसैसँग खुसुक्क केही भन्न खोजे हैं; डर वा सङ्कोचले केही बिस्तारै बोल्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल चुक्+क]
१.
सानो स्वरमा कसैसँग खुसुक्क केही भन्न खोजे हैं; डर वा सङ्कोचले केही बिस्तारै बोल्ने गरी।
२.
(नाम)
मुसाको कराइ, मुसो कराउँदाको आवाज।