घुँक्क

Romanized: ghumkk, ghunkka, ghunkk, ghumkka

नरमाइलोसित वा चित्त दुखाएर आवाज निकाली रुने गरी; मुटुमा भक्कानो पारी वा पर्ने गरी रुने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल घुँक्क]

1
नरमाइलोसित वा चित्त दुखाएर आवाज निकाली रुने गरी; मुटुमा भक्कानो पारी वा पर्ने गरी रुने किसिमले।

सम्बन्धित शब्दहरू