घुँक
Romanized: ghumk, ghunka, ghunk, ghumka
बाँदर आदिको कुँककुँकाहट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
बाँदर आदिको कुँककुँकाहट।
२.
सुँकसुँकाहट; रोदन।
३.
सुँगुरको घ्वाँक ध्वनि।