घुँकघुँकाउनु
Romanized: ghumkaghumkaaunu, ghumkaghunkaaunu, ghunkaghumkaaunu, ghumkaghunkaunu
लगातारको घुँक ध्वनि निकाल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
1
लगातारको घुँक ध्वनि निकाल्नु।