कुँकाउनु
Romanized: kumkaaunu, kunkaaunu, kunkaunu, kumkaunu
कुँककुँक गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
प्रेरणार्थक क्रिया
१.
कुँककुँक गर्नु।
२.
कुँक्न लगाउनु।