झुकाउ

Romanized: jhukaau, jhukau

निहुरने वा झुक्ने काम; विनय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
निहुरने वा झुक्ने काम; विनय।
२.
एकतर्फी ढल्काइ; पक्षपात।
३.
चाख; रुचि ।
४.
लगाउ; प्रवृत्ति।

सम्बन्धित शब्दहरू