झुकाब
Romanized: jhukaaba, jhukaab, jhukab, jhukaba
कुनै व्यक्ति वा वस्तुप्रतिको अभिरुचि; झुक्ने काम वा अवस्था; झुकाउ; झुकाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [झुक्+आब]
1
कुनै व्यक्ति वा वस्तुप्रतिको अभिरुचि; झुक्ने काम वा अवस्था; झुकाउ; झुकाव।