झुकाव

Romanized: jhukaava, jhukaav, jhukaawa, jhukav

कुनै व्यक्ति वा वस्तुप्रतिको अभिरुचि; झुक्ने काम वा अवस्था; झुकाउ; झुकाब। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [झुक्+आव]

1
कुनै व्यक्ति वा वस्तुप्रतिको अभिरुचि; झुक्ने काम वा अवस्था; झुकाउ; झुकाब।

सम्बन्धित शब्दहरू