झुकान

Romanized: jhukaana, jhukaan, jhukan, jhukana

झुक्ने वा नम्र हुने काम; झुकाउ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
झुक्ने वा नम्र हुने काम; झुकाउ।
२.
तरफदारी; पक्ष।

सम्बन्धित शब्दहरू