झुक्का

Romanized: jhukkaa, jhukk, jhukka

जङ्गली पशुपन्छीबाट बालीनाली जोगाउन खेतमा ठाडो पारेर राखिने मानव आकृतिको पुतला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [थारू]

1
जङ्गली पशुपन्छीबाट बालीनाली जोगाउन खेतमा ठाडो पारेर राखिने मानव आकृतिको पुतला।

सम्बन्धित शब्दहरू