झुक्किनु
Romanized: jhukkinu
सम्झने प्रक्रियामा भ्रम पर्नु वा फेरबदल हुनु, धमिलो आभास आउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [प्राकृत झक्किअ+इ+नु]
१.
सम्झने प्रक्रियामा भ्रम पर्नु वा फेरबदल हुनु, धमिलो आभास आउनु।
२.
झुक्क्यानमा पर्नु; छकिनु; छलिनु; भुल पर्नु।