चुक्किनु
Romanized: chukkinu, cukkinu
काठ, ईंट, सिमेन्ट आदिका वस्तु चर्कनु; चिरिनु; फुट्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [चुक्+इ+नु]
1
काठ, ईंट, सिमेन्ट आदिका वस्तु चर्कनु; चिरिनु; फुट्नु।