चुक्तिनु
Romanized: chuktinu, cuktinu
चुक्ती हुनु; फर्छिनु; तिरिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [चुक्ती+नु]
१.
चुक्ती हुनु; फर्छिनु; तिरिनु।
२.
पूरा हुनु; टुङ्गिनु ।