चुक्ती
Romanized: chukti, chuktee, chuktii, cuktee
कसैसँग लिएको वा कसैलाई दिनुपर्ने रुपियाँ-पैसा आदिको भुक्तानी भएको अवस्था; रिन फर्छिने वा फछ्र्याउने काम;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत चुक्की]
१.
कसैसँग लिएको वा कसैलाई दिनुपर्ने रुपियाँ-पैसा आदिको भुक्तानी भएको अवस्था; रिन फर्छिने वा फछ्र्याउने काम; फछ्र्योट; फच्चे।
२.
समाप्ति; खतम।