जुक्तिनु

Romanized: juktinu

कुनै कामका लागि चाहिने सबै मालसामान जुट्नुः चाहिने सबै कुरा उपलब्ध हुनु, जुक्तनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [जुक्त+इ+नु]

1
कुनै कामका लागि चाहिने सबै मालसामान जुट्नुः चाहिने सबै कुरा उपलब्ध हुनु, जुक्तनु।

सम्बन्धित शब्दहरू