जुक्ति

Romanized: jukti

कुनै कुरा जान्न, बुझ्न, पाउन वा कुनै सफलता हासिल गर्न अँगालिने उपाय; युक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत युक्ति]

१.
कुनै कुरा जान्न, बुझ्न, पाउन वा कुनै सफलता हासिल गर्न अँगालिने उपाय; युक्ति।
२.
किल्ली; रहस्य; कडी।

सम्बन्धित शब्दहरू