नियुक्ति
Romanized: niyukti
कुनै कार्यमा वेतन वा पारिश्रमिक पाउने गरी भर्ना हुने वा गर्ने काम; भर्ती; नियुक्त हुने कार्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कुनै कार्यमा वेतन वा पारिश्रमिक पाउने गरी भर्ना हुने वा गर्ने काम; भर्ती; नियुक्त हुने कार्य।